दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “गुठी संस्थान ऐन, २०३३” रहेकोछ ।
(२) यस ऐनको विस्तार नेपालभर हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।